Thu Sep 13, 2018 18:08

समाचार

पोखरेली बालबालिकालाई पारसले देखाए टेस्ट खेल्ने सपना

२८ साउन, पोखरा । ‘तिमीहरुको हातमा त ब्याट छ, मैले त काठलाई ब्याटजस्तो बनाएर खेल्न सिकेको हुँ’ पोखरा क्रिकेट एकेडेमीमा क्रिकेट सिकिरहेका बालबालिकासँग रमाउँदै गर्दा नेपाल क्रिकेट टिमका कप्तान पारस खड्का विगत सम्झिए ।कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसँगै प्रशिक्षक जगत टमाटा पोखरा पि्रमियर लिगका लागि...

तीन दिन श्रम गरे एक दिन कैद कट्टा !

नयाँ मुलुकी ऐनले कैदीलाई शारीरिक श्रममा लगाउन पाउने व्यवस्था गरेको छ । दफा ३१ मा कैदीलाई शारीरिक श्रममा लगाउन सकिने व्यवस्था छ । ऐनमा भनिएको छ,‘तीन वर्ष वा तीन वर्षभन्दा बढी कैदको सजाय पाएको १८ वर्षभन्दा बढी उमेरको र शारीरिक रुपमा स्वस्थ्य रहेको कसूरदारले चाहेमा...

हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

बेरुत । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको...

The Coolest Vanity Apps for You and Your Girls

What's possible in a week? If you dedicated seven days to the achievement of one goal, how ambitious could you make this goal? These were the questions that the multilingual friends Katy and Sara posed themselves when they determined to learn English in one week,...