Wed Sep 12, 2018 2:34

राजनीति

प्रदेश नं २ को नामाङ्कनमा फरक मत र विवाद !

वीरगञ्ज, तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।अधिकांश साहित्यकारले सीताकालीन सभ्यता र संस्कृतिसँग जोडिएको इतिहास र भूगोललाई आधार मानी प्रदेश नं २ को...

नेकपा सचिवालय बैठकमा किन भयो राजदूत टेप्लिजको चर्चा ?

काठमाडौँ– सरकार नयाँ संविधान अनुसार नागरिक अधिकार सुनिश्चित गर्न धेरै कानुन निर्मणको तयारीमा जुटेको छ । यसक्रममा कतिपय विधेयकहरु संसदमा पेश भइसकेका छन् । असोज ३ सम्म संविधान अनुसार झण्डै तीन दर्जन कानुन बनाइसक्नुपर्ने सरकारलाई दबाब छ । त्यहि दबाब अनुसार धमाधम कानुन निर्माणका कामलाई...

राणाको शोकमा काँग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौँ, २७ साउन । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै आइतबारदेखि मंगलबारसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा...

प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला नारा जुलुस गर्ने ठाउँ हो ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको बताउँदै त्यसका लागि आफू...

सरकारलाई गगनको व्यंग्य : विमिस्टेकका पाहुनाहरुलाई विभिन्न होटलमा राखौं

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् । संसदको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले विदेशी पाहुनाहरुलाई फरक फरक होटलमा राख्दा काठमाडौंमा सडकका खाल्डाखुल्डी पुरिने बताए । उनले अघि...