Wed Sep 12, 2018 3:19

खेलकुद

वैदेशिक रोजगार : वर्षदिनमा ८२१ नेपालीकाे मृत्यु, सबैभन्दा बढी मलेसियामा

काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनी बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने...

गहना चुरा लगाउनुको यस्तो छ रहस्य

साउन महिनाको अन्तिमतिर छौं । साउन महिना, जहाँ हामी मेहेन्दी लगाउँछौं, चुरा लगाउँछौं, हरियो, रातो वा पहेंलो लुगा लगाउँछौं । समग्रमा भन्नुपर्दा यो शृंगार वा फेसनको महिना पनि हो । शृंगारमा हामी आभूषण प्रयोग गर्छौं । चुरा, पोतेसँगै विभिन्न किसिममा मूल्यावन् धातुबाट निर्मित गर-गहना लगाउँछौं...

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु गजनी, अफगानिस्तान – अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।सयौँको सङ्ख्यामा आएका तालिवान लडाकूले गजनी शहर लक्षित आक्रमणका क्रममा विदेशी सेनाको हवाई...

आत्महत्या नै गरौं कि भनेर पनि सोचमा पुगेका बैतडीका भण्डारी मेहनत गरे नेपालमै सुन फल्छ’ भनेर माछापालन, बाख्रापालनमा

बैतडी – मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो । विदेशमा धेरै दुःख गरेर उहाँले चार वर्ष बिताउनुभयो तर पैसा कमाउन सक्नुभएन । त्यहाँ छँदै उहाँले अठोट पनि गर्नुभयो...

यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयो

मुम्बई – भारतमा साउथ इन्डियन फिल्मका कलाकार पनि निकै चर्चित छन् । कयौं साउथ रिमेकमा पनि बलिउड चलचित्र निर्माण भएको छ । त्यस्ता चलचित्रमा अभिनेताका साथै अभिनेत्री चर्चा पनि उत्तीकै हुन्छ । तर आज ती अभिनेत्रीको चर्चा गर्दैछौ । जो कलिलो उमेरमै संसारबाट बिदा भएः...

दाङमा दुई जनाको मृत्यु, साथीलाई खोलाले बगाउँदा खबर नगर्ने पक्राउ

ओपेन्द्र बस्नेत तुलसीपुर । दाङको तुलसीपुरमा खोलाले बगाउँदा र कुलोमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत ग्वारखोलाले बगाउदा तुलसीपुर उपमहानगरपालिका – १२ टरिगै निवासी करिब ४५ वर्षीय परशुराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब...

धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको प्रस्ताव तीनपटकसम्म स्थगित

काठमाडौँ । भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम तीन पटकसम्म स्थगित भएको छ । धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीमात्र पास भएको राष्ट्रिय पुनः...

आज राति नेपाली आकाशमा उल्काबर्षाको रमाईलो दृष्य देखिने

काठमाडौं । के तपाईलाई थाहा छ ? आज राति नेपाली आकाशमा उल्काबर्षाको रमाईलो दृष्य देख्न सकिने छ । साउन २ गते देखि नै सक्रिय यो उल्का वर्षालाई मौसम सफा रहे आज राति देखि भोलि बिहान सम्म देख्न सकिनेछ । साउन २८ अर्थात आज राति नेपाली...

ललितपुरबाट रेष्टुरेण्ट सञ्चालक पक्राउ, चार किशोरीको उद्धार

ललितपुर । किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । सञ्चालकद्वयले विभिन्न जिल्लाबाट किशोरीहरु...

Beauties You Should Follow for Great Inspiration

What's possible in a week? If you dedicated seven days to the achievement of one goal, how ambitious could you make this goal? These were the questions that the multilingual friends Katy and Sara posed themselves when they determined to learn English in one week,...